उद्धारको काम सकिएपछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा



काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । क्याप्टेन घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस

अपडेटः सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु « Pariwartan Khabar

यो पनि पढ्नुहोस

अपडेट : जहाजबाट ४ जनाको शव निकालियो, उद्धारक्रम जारी « Pariwartan Khabar

यो पनि पढ्नुहोस

सौर्यको ९ एन एएमई जहाज दुर्घटनामा « Pariwartan Khabar

प्रतिक्रिया दिनुहोस्