जिल्ला स्तरीय महिला/पुरुष हक्की प्रतियोगिता सम्पन्न



काठमाडौं । कर्णाली प्रदेशको हुम्ला जिल्लामा आयोजना भएको प्रथम जिल्ला स्तरीय महिलार पुरुष हक्की प्रतियोगिता सम्पन्न भएको छ ।

सो प्रतियोगितामा पुरुष तर्फ १० रानी सैना हक्की कल्ब २० मानसरोबर हक्की कल्ब ३० पन्चमुखी हक्की कल्ब ४० चम्खेली हिमाल कल्ब सहाभागी थिए प्रथम स्थान रानी सैना हक्की कल्ब दोस्रो पन्चमुखीहक्की क्लब तेस्रो चम्खेली हिमाल क्लब भएको थियो ।

महिला तर्फ सहभागी टिम १० मानसरोवर हक्की क्लब २० रानिसैना हक्की क्लब ३० पन्चमुखी हक्की क्लब ४० रलिङ्गा हक्की क्लब थिए ।

प्रथम मान सरोबर हक्की क्लब दोस्रो रलिङ्गा हक्की क्लब तेस्रो पन्चमुखी हक्की क्लब भएको थियो । यो प्रतियोगितामा सम्पन भएको हो बिस्वकोयती २(१० मिटर ९९५५ फिट) हाइटमा हक्की प्रतियोगिता भएको पहिलो पटक हो । यो प्रतियोगितामा नेपाल हक्की सघका अध्यक्ष अनिल प्रसाद शर्मा हक्की मुख्य प्रशिक्षक बिजयन्त शर्मा र हक्की प्रशिक्षक रन्जन थापालाइ सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्