
काठमाडौं । वार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्संकरण आयोजना हुँदैछ ।
आइसिटी फाउण्डेसडेन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभडे लपमेन्ट’ रहेको छ । एनसेल, युके युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि विशिष्ट र विज्ञ बक्ताहरु रहेका छन ।
काठमाडौं म्यारियट होटलमा आयोजना हुने कार्यक्रमको उद्घाटन सम्माननिय प्रधानमन्त्रीले गर्नेछन् भने समापनको पावर संवादमा केपी शर्मा ओलीको सहभागिता हुनेछ । यसैगरी सञ्चारमन्त्री र अर्थमन्त्रीको पनि विशेष सेसनहरु रहेको आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । कन्क्लेभमा डिजिटल नेपालको लागि नविन प्रविधिहरु तथा इनिसि एटिभ्सहरुलाई प्रस्तुती र प्रोजेक्ट शो केसको पनि अवसर प्रदान गरिएको छ ।
लगभग २० वटा डिजिटल इनिसि एटिभ्सहरु शो केसमा रहने आयोजकले जानकारी दिएको छ । हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभडे लपमेन्ट थिममा केन्द्रित हुने तेस्रो संस्करणको कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार दिगो दूरसंञ्चार र नीति डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्जुन, डिजिटल भर्नेसन्स र डेटाडेटा फरडेमडे लपमेन्ट, डजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयहरुमा सेसन र प्रस्तुतिहरू रहेका छन ।
वर्षको ठुलो प्रविधि सम्मेलनको रुपमा आयोजना भइरहेको कन्क्लेभमा संघिय, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरु सहित ५०० बढिको सहभागिता रहने अपेक्षा छ । इच्छुक व्यत्तिले सहभागिताको लागि वेबसा इट www.digitalconclave.org बाट टिकट खरिद गर्न सकिने व्यवस्था रहेको छ ।
सम्पुर्ण कार्यक्रम कान्तिपुर टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण समेत हुनेछ । फाउण्डेनले यस वर्ष प्रि इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत दुई वर्ष आयोजकले सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरुको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धान मुलुक पुस्तकहरु प्रकाशन गरेको छ ।
सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेनले विभिन्न गतिविधिहरु सञ्चालन गरि रहेको छ । डिजिटल नेपाल कन्क्लेभको रिपोर्टर रिसर्च प्रकाशनहरु वेबसाइटमा र्फत डाउनलोड गरेर अध्ययन गर्न सकिन्छ ।
डिजिटल रुपान्तरण र यसको इको सिस्टम विकासको लागि आइसिटी फाउण्डेसनले देशै भरी कार्यक्रमहरु सञ्चा लन गरि रहेको अध्यक्ष राजन लम्सालले जानकारी दिए । यसवर्ष कोर्षको डिजिटल नेपाल कन्क्लेभ अझ अर्थपुर्ण र प्रभावकारी हुने आयोजकको भनाई छ ।
झपुहुई इन एसोसिएसन विथ एनसेल, पावर्ड वा ईमाद एसिया फाउण्डेसनसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, विद्युतीय सुशासन आयोग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग संघ , नास आईटी, क्यान महासंघ लगायतको सहकार्यमा हुन लागेको कन्क्लेभको कनेक्टेड बाई पार्टनरमा नेपाल टेलिकम रहेको छ ।
यस्तै टेक्नोलोजी पार्टनरमा स्मार्टन टेक्नोलोजी, बैंकिङ पार्टनरमा नबिल बैंक, डिजिटल पेमेन्ट पार्टनरमा इसेवा , इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, टिकेटिङ पार्टनरमा सस्तो टिकेट्स, स्याटेलाइट इन्टरनेट पार्टनरमा क्यासिफिक, ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टिभी एचडी, इभेन्ट म्यानेजमेन्ट पार्टनरमा टेक्नोरियो, आईएसएस, ग्लोबल स्पार्क रहेका छन् ।
साथै सहयोगी सस्थाहरुमा ग्लोबल आईएमई बैंक, इन्फोडेभडे लपर्स, आईएमईपे, राष्ट्रिय वाणिज्य बैंकको इली , वानपोइन्टफा इनान्सियल सर्भिसेर्भिसे, डायमानिक टेक्नोसफ्ट, जियो कृषि लगायत रहेका छन् ।





