महोत्तरीको मठिहानीमा आगलागी हुँदा १०० घर जलेर नष्ट



जनकपुरधाम । महोत्तरीको मठिहानी नगरपालिका–६ मा भीषण आगलागी भएको छ ।

मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । थप जानकारी आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्