राष्ट्रपति पौडेलले गरे सेतो मच्छिन्द्रनाथको दर्शन



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शनका साथै टीका र प्रसाद ग्रहण गरेका छन् ।

प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मङ्गलबार अपराह्न काठमाडौँ तीनधारा पाठशालाबाट सुरू भएर साँझ असन पु¥याइएको थियो ।

विशेषत वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि यो रथयात्रा सुरू हुन्छ ।

प्रतिक्रिया दिनुहोस्