अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस



काठमाडौं । अञ्जान शाक्य राष्ट्रिय सभा सदस्य हुने भएकी छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्य पदका लागि शाक्यको नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले निकट शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् ।

प्रतिक्रिया दिनुहोस्