कर्णालीका मुख्यमन्त्री कँडेलले शपथ लिए



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले मुख्यमन्त्री यामलाल कँडेलले शपथ लिएका छन् ।

एमाले संसदीय दलका नेता उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन ।

कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९, माओवादी केन्द्र १३ र एकीकृत समाजवादी १० ले सांसदले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्