बुढानीलकण्ठ नगरपालिकाले माग्यो कर्मचारी



काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।

नगरपालिकाले सूचना प्रकाशित गर्दै नगर अस्पतालको लागि विभिन्न पदहरुमा कर्मचारीको माग गरेको हो । रेडियोग्राफर र फार्मेसी सहायकमा १/१ जनाको माग गरेको छ ।

प्रकाशित सूचनाअनुसार ७ दिन भित्र आवेदन दिनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्