कर्णाली २९रनले विजयी



नेत्रहीन क्रिकेट संघ नेपाले कोहपुर बाकेंमा आयोजना गरेको नेत्रहिीन क्रिकेट प्रतियोगिता २०२४, को तोस्रो दिनको पहिलो खेल कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत ) विरुद्ध लुम्बिनी नेत्रहीन क्रिकेट संघ, रुपन्देही बिच भएको थियो ।

लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको थियो । कर्णार्लीले  ६ विकेटको क्षतिमा लुम्बििनिको लागि १५८ रनको लक्ष्य दिएको थियो । लुम्बिनीले जबफी व्याटिङ्ग गर्दै १६ ओभरमा अल आउट हुदै १२८ रन बनाएको थियो ।

प्लेयर अफ दि म्याच कर्णालिका यग्य बहादुर थापा ५७ रन बनाउदै भएका थिए । कर्णाली २९रनले विजयी भएको छ । 

प्रतिक्रिया दिनुहोस्