भृकुटिमण्डपमा दुर्गा प्रसाईँको विरोध प्रदर्शन सुरु



काठमाडौं । भृकुटिमण्डपमा दुर्गा प्रसाईँको विरोध प्रदर्शन सुरु भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईँको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन सुरु भएको हो ।

राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्