बुढानिलकण्ठ नगर अस्पतालले माग्यो कर्मचारी



काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकाशित गर्दै नगर अस्पतालका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ।

माघ १२ गते प्रथम पटक प्रकाशित गरेको सुचनाका अनुसार उक्त अस्पतालमा निर्देशक सहित पाँच विभिन्न पदका लागि आवेदन माग गरिएको छ । प्रकाशित सूचनाअनुसार योग्यता पुगेकाहरुले माघ २६ गतेसम्म दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्