नेकपा एमाले बूढानीलकण्ठ–११ अधिवेशनमा तीव्रताः  विभिन्न समितिहरु गठन



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ–११ वडा कमिटीले वडा अधिवेशन तीब्रताका लागि विभिन्न समितिहरु गठन गरेको छ ।

कमिटीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षता गठित बैठकले पुस २८ गते हुन गईरहेको वडा अधिवेशनका लागि तपशील बमोजिम तयारी कमिटी गठन गरेको छ ।

प्रतिबेदन लेखन कमिटी संयोजक :  कृष्ण प्रसाद भट्टराई

सदस्य :
प्रकाश कटुवाल
अंगूर पौडयाल
गीता मिश्र
ज्ञान प्रसाद पोखरेल
महेश्वर के सी
ध्रुवप्रसाद घिमिरे

प्रतिनिधि ब्यवस्थापन संयोजक : प्रकाश कटुवाल
आर्थिक ब्यवस्थापन संयोजक : ज्ञान प्रसाद पोखरेल
प्रचार संयोजक : अंगूर पौडेल
स्वयंसेवक संयोजक : सबीत्रा देवी कार्की

यो पनि पढ्नुहोस्

वडा अधिवेशनको तीब्र तयारीमा नेकपा एमाले बूढानीलकण्ठ–११

प्रतिक्रिया दिनुहोस्