चर्च अलायन्स नेपालद्धारा नैयोत चर्च दर्ता



काठमाडौं । काठमाडौंको चर्च अलायन्स नेपाल(सिएएन)मा नैयोत चर्च दर्ता भएको छ ।

नैयोत चर्च मंसिर २५ गते दर्ता भएको हो । सिएएनको अध्यक्ष पास्टर टंक सुवेदीले चर्च दर्ता भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

सिएएन नेपाल खिष्ट्रियन समाज (एनसिएस)मा आवद्ध भएको चर्च हो । नैयोत चर्च गोरखा आरुघाट बगैंचामा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्