राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारी दर्ता पुस २३ गते



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता तय गरेको छ ।

आइतबार आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

हेर्नुहोस् विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्