ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आजको मूल्य ५०० रुपैयाँले बढी हो ।

त्यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्