दुर्गा प्रसाईंका समर्थक र युवा संघबीच बल्खुमा झडप



काठमाडौँ । काठमाडौँको बल्खुमा दुर्गा प्रसाईं समूह र राष्ट्रिय युवा संघ नेपालका समर्थकबीच झडप भएको छ ।

कालीमाटीबाट युवा संघका कार्यकर्ता बल्खु प्रवेश गरेपछि दुई समूहबीच झडप भएको हो ।

झडपको अवस्था बनेपछि प्रहरीले दुवै समूहका कार्यकर्तालाई आआफ्ना कार्यक्रमस्थलतिर जान माइकिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्