सुनको मूल्य घट्यो, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्