नेकपा एमाले बागमती प्रदेश प्रथम अधिवेशन स्थलका केही फोटोहरु



काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन केहीबेरमा सुरु हुँदैछ । विहान ११ बजेदेखि शुरु हुने भनिएपनी सहभागीताको अवस्था हेर्दा अधिवेशन १ बजेदेखि शुरु हुने देखिन्छ ।

काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दैछन् ।

अधिवेशन स्थलका केही फोटोहरु

प्रतिक्रिया दिनुहोस्