सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनवाई हुने भनिए पनि आजको सुनवाइ स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दा पेशीका लागि तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको हो ।

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्