धर्ना बसेका निर्माण व्यवसायी प्रहरीको नियन्त्रणमा



काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालसहित ४० भन्दा बढीलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्