काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु



काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आएका छन् ।

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले आजै ४ बजे परराष्ट्रमन्त्री साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्