बकर इद मनाउँदै मुस्लिम धर्मावलम्बी (तस्वीरहरू)



काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूले आज देशभर बकर इद (इदुल जोहा) पर्व मनाइरहेका छन् ।

पर्वको अवसरमा काठमाडौँको घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायको ठूलो भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्