रास्वपा तेमाल गाउँपालिकाको सचिवमा प्रदिप मैनाली निर्वाचित



काठमाडौं । बूढानिलकण्ठ नगरपालिकामा राजनितीक गतिविधि गर्दै आएका प्रदिप मैनाली तेमाल गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टीको निर्बिरोध सचिबमा निर्वाचित भएका छन ।

मैनाली बुढानिलकण्ठमा रहेको दिप मण्डला क्लबको सचिब समेत हुन । उनि तत्कालिन अबस्थामा बुढानिलकण्ठ १० को राष्ट्रिय युवा संघको सचिब समेत थिए । एमाले छोड्दै राष्ट्रिय नागरिक पार्टीको केन्द्रीय सदस्य समेत भएका मैनाली केही महिना केन्द्रीय सदस्यमा काम गरेर बिचार नमिलेपछि उक्त पार्टी समेत परित्याग गरि बसेका थिए ।

रबि लामिछानेले पार्टी खोलेपछि राष्ट्रिय स्वातन्त्र पार्टीको भिजन पढदै गए यस पार्टीको उद्देश्य बिचार र संसदमा यस पार्टीको सांसदको भुमिका चित्त बुझदै गएपछि मैनाली यस पार्टीमा आबद्ध हुने निर्णय गरे र यस पार्टीको सदस्य लिए ।

कुनै पनि पद नलिनेfacebook मार्फत जनाएका मैनाली अचानक सचिब बनेपछि अर्थपुर्ण रूपमा लिएका छन । मैनाली भने समय र जनताको माग भएकोले उक्त पद लिएको हामीलाई जानकारी दिए । म अब सहर केन्द्रित राजनीति भन्दा अब तेमाल बनाउने अभियानमा गएको र अब तेमाल बनाउन ढिलो भएको तेमाल बनाउने यो यात्रा नरोकिने समेत जानकारी दिए ।

तेमालमा द्दण्डद्ध को चुनाबमा वडा देखि पालिका रास्वपाले जित्ने समेत जानकारी दिए । जसको उदाहरण हिजोको भेलाले समेत तय गरेको छ अब हामी सबै वडामा भेला गर्दै जाने छौं । संगठन थप मजबुत बनाउँदै जाने छौँ उनले भने । प्रदिप मैनाली तेमाल गाउँपालीका वडा नम्बर ७ का हुन ।

प्रतिक्रिया दिनुहोस्