जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

सिके राउत नेतृत्वको जनमतले १२ जेठमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टी संगठन विस्तार तथा सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्