यस्ताे छ, सरकारकाे नीति तथा कार्यक्रम (पूर्णपाठसहित)



काठमाडौँ । सरकारले थुप्रै सुधारात्मक कार्यक्रमहरु समेटेर नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष २०८०र८१ को सरकारको नीति तथा कार्यक्रम संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन् ।

८ हजार ३२ शब्दको नीति तथा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान गराउने विशेष कार्यक्रम समेटिएको छ ।

यस्तो छ पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्