मिटर ब्याज पिडितको विवरण संकलनका लागि बूढानिलकण्ठ नगरपालिकाले गर्यो सुचना जारी



काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले मिटर ब्याज पिडितहरुको विवरण संकलनका लागि सुचना जारी गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम अर्यालले सुचना जारी गर्दै मिटर ब्याज पिडितहरुलाई फारम भर्नका लागि अनुरोध गरेका छन।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बैशाख १५ गते गरेको पत्राचार अनुसार कुनैपनि अनुचित लेनदेन (मिटर ब्याज) भएको भएमा सबुत प्रमाण सहित जिल्ला प्रसासन कार्यालय वा अनलाइनबाट फारम भर्न सकिने नगरपालिकाले जानकारी दिएको छ ।

सुचना :

प्रतिक्रिया दिनुहोस्