
भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाल बिनायक आधारभुत बिद्यालय, बालकोटका विद्यार्थीलाई युनिफर्म बितरण तथा हस्तान्तरण गरेका छन् ।

अध्यक्ष ओली आज आफै बिद्यालय पुगेर युनिफर्म बितरण तथा हस्तान्तरण गरेको हो ।

सो क्रममा अध्यक्ष ओली साना बालबालिकाहरुसँग कक्षमा पुगेर बिद्यार्थी जसरी पछिल्लो सिटमा बसेका थिए ।

















