मन्त्रिपरिषद बैठक जारी



काठमाडौँ । मन्त्रिपरिषदको बैठक जारी छ ।

सिंहदरबारमा मङ्गलबार मन्त्रिपरिषदको बैठक बसेको हो ।

बैठकमा समसामयिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्