कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा वर्तमान समितिको पहिलो बैठक बसेको हो ।

बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति छ ।

आजै दिउँसो संसद् बैठक पनि बस्दै छ । त्यसअघि परामर्श समितिको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्