अस्थायी टहरा विक्रिका लागि बाल उद्धार माविद्वारा कोटेशन आव्हान



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बाल उद्धार माध्यमिक विद्यालयले विद्यालय हाताभित्र रहेका जस्ताका अस्थायी टहरा विक्रिका लागि कोटेशन आव्हान (लिलाम बढाबढ) गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार प्राप्त कोटेशनहरु मध्ये सबैभन्दा बढी बोलकबोल गरेका व्यक्ति÷संस्थालाई छनोट गरिने जानकारी गराईएको छ । त्यस्तै छनोट भएको व्यक्ति वा संस्थाले जमिन माथिको सम्पूर्ण संरचनाहरु तीन दिनभित्र हटाई विद्यालय परिसर खाली गर्नुपर्ने समेत सोही सूचना मार्फत जानकारी दिईएको छ ।

वाल उद्धारमाविद्वारा आव्हान गरिएको कोटेशन :

प्रतिक्रिया दिनुहोस्