राष्ट्रपति पौडेलको सपथ र बिद्या भण्डारीको बिदाई (फोटोफिचर)



काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथसँगै शीतल निवासमा स्वागत गरेर बिदा भएकी छन् ।

शीतलनिवासमा आज आयोजित बिशेष समारोहबीच नवनियुक्त राष्ट्रपति पौडेललाई स्वागत तथा बधाई दिएर भण्डारीले आफ्नो कार्यकाल पूरा गरी बिदा भएकी हुन् ।

राष्टपतिका रुपमा भण्डारी नेपाल र नेपालीका लागि सधै सम्झनायोग्य काम गरेर बिदा भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्