बुढानिलकण्ठ वडा नं १२ मा रक्तदान कार्यक्रम हुने



काठमाडौं । भोलि फागुन २४ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रक्तदान कार्यक्रम हुने भएको छ।

सामीन र उमङ्ग साकोसको संयोजनमा हेन उक्त रक्तदान कार्यक्रम वडा नं १२ मा रहेको नव मन्जुश्री मावी ,तेन्जिङ चोकमा हुनेछ ।

रगतको चरम अभाव भैरहेको समयमा बिहान १०ः३० बजे देखि हुने सो रक्तदान कार्यक्रम आयोजना गरिएको बताउदै आयोजकले सहभागिताका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्