प्रशान्ती एकेडेमीको स्थानीय सल्लाहकार समिति पुर्नगठन



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित प्रशान्ती एकेडेमीले लेखक, साहित्यकार एवम् चार बेदका अनुवादक तिलक लुइटेलको अध्यक्षतामा स्थानीय सल्लाहकार समिति पुर्नगठन गरेको छ ।

प्रशान्ती एकेडेमीको पुर्नगठित स्थानिय सल्लाहकार समितिको नामावली :

१. तिलक लुइँटेल
२. टंक कोईराला
३. बुद्धी प्रसाद तिमिल्सिना
४. शुभद्रा ढुङ्गेल
५. सुन्दर चालिसे
६. शिवप्रसाद न्यौपाने
७. बद्रीप्रसाद भट्टराई
८. डेन्डि शेर्पा
९. भरत ढुङ्गना
१०. लाखधन तामाङ
११. कृष्ण बहादुर मगर

पुर्नगठित समितिले विद्यालयलाई सामाजिक सेवाका कार्य र शैक्षिक गतिविधिमा गुणस्तरियतामा जोड दिन सल्लाह समेत दिएको छ ।

आगामी दिनमा समितिको पहलमा र विद्यालयको योगदान रहने गरि विशेष मानवीय सेवाका कार्य र कार्यक्रम साथै सामाजीक उत्थानका कार्य गरी शैक्षिक जागरणमा साथ सहयोग रहने निर्णय गरेको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल समिर बास्तोलाले संचालन गरेको वैठकमा अध्यक्ष मुरारीप्रसाद भण्डारी, निर्देशकद्वय कुमार कसजु र शमिर ढुंगेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्