आज मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

मन्त्रिपरिषद्को यो नियमित बैठक हो । सामान्य अवस्थामा हरेक साताको सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्