पक्राउ परे डिल्लीराम खनाल



काठमाडौं । युट्यूवमा बोलेर भाइरल भएका डिल्लीराम खनाल पक्राउ परेका छन् ।

युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।

केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो ।

खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरो स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्