रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै एक युवकद्धारा आत्मदाहको प्रयास



जुम्ला । जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै उनले आत्मदाहको प्रयास गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत रहेका ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेपछि प्रहरीले उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्