शिक्षा सुधारको लागि अभिभावक महासंघले शिक्षामन्त्रीलाई बुझायो १६ बुँदे सुझाव



काठमाडौं । नेपाल अभिभावक महासंघले नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाललाई शिक्षा सुधारका लागि १६ बुँदे सुझावपत्र बुझाएको छ ।

नेपाल अभिभावक महासंघका संयोजकद्वय धर्मदत्त देवकोटा र सुप्रभात भण्डारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माविसम्मको शिक्षा निःशुल्क गर्ने, सामुदायिक विद्यालयको व्यवस्थापन, संचालन र सिकाई पद्धति सुधार गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औं बैठकबाट गठित सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ ।

नेपाल अभिभावक महासंघले बुझाएको सुझाव पत्र :

प्रतिक्रिया दिनुहोस्