बूढानीलकण्ठ नगरपालिकाले नगरप्रवक्ता भट्टराईको संयोजकत्वमा संचार नीति बनाउँदै



काठमाडौं । बूढानीलकण्ठ नगरपालिको कार्यपालिका बैठकले बूढानीलकण्ठ–१० का वडाध्यक्ष तथा नगरप्रवक्ता नवराज भट्टराईको संयोजकत्वमा ७ सदस्यीय संचार नीति समिति गठन गरेको छ ।

समितिका सदस्यहरुको नामावली :

संयोजक : नवराज भट्टराई

सदस्यहरु
ध्रुवप्रसाद घिमिरे
पुन्यराज पुडासैनी
सन्तोष लुइटेल
श्याम कार्की
सबिन पन्त
विकास लामा

लामो समयदेखि सूचना तथा संचार क्षेत्रको व्यवस्थापनका लागि सञ्चार नीतिको आवश्यकता महसुस गरि गत स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा एमाले बूढानीलकण्ठले ‘सञ्चार माध्यमको विकास र परिचालन सम्बन्ध’का बुँदाहरु प्रतिवद्धता पत्रमा समेटेको थियो ।

नेकपा एमाले बूढानीकलण्ठले सार्वजनिक गरेको प्रतिवद्धता पत्र :

प्रतिक्रिया दिनुहोस्