
काठमाडौं । रुओन नेपालले कम्प्युटर तालिमका लागि आवेदन मागेको छ ।
बूढानिलकण्ठ वडा नं १० का अध्यक्ष नवराज भट्टराईले जारी गरेको सूचनामा वडा भित्रका १६ देखि २७ वर्ष उमेर समुहका निम्नवर्गिय दिदीबहिनीहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।
रुओन नेपालले संचालन गर्ने सो बेसिक र एडभान्स कम्प्युटर तालिम १:३० देखि ३:३० बजे सम्म संचालन हुने छ। रुओन नेपालले ३ वर्षदेखि नि:शुल्क कम्प्युटर सम्बन्धि तालिम दिँदैं आएको छ ।






