अमेरिकी उपविदेशमन्त्री भिक्टोरीया नेपाल भ्रमणमा आउँदै



काठमाडौं । अमेरिकाको विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्ड नेपाल भ्रमणमा आएने भएककी छन् ।

नेपालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको पहिलो भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्