अबैध संरचना हटाउन बूढानिलकण्ठ–११ को आग्रह



काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले सडक क्षेत्रमा निर्माण भएका अबैध संरचना हटाउन सुचना जारी गरेको छ।

वडा नं ११ का अध्यक्ष राजु अधिकारीले सूचना जारी गर्दै वडा नं ११ को खरिबोट रेड क्रस भवन देखि काठमाण्डौ महानगरपालिका वडा नं ६ र गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सडक क्षेत्रमा पर्ने संरचना हटाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्