बालगृह संचालनका लागि निवेदन पेश गर्न बुढानिलकण्ठ नगरपालिकाको आग्रह



काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाले बालगृह संचालनका लागि निवेदन पेश गर्न आग्रह गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रशासकीय अधिकृत केदार कुमार खड्काले सुचना जारी गर्दै प्रक्रिया पुरा गरेर राष्ट्रिय बाल परिषदमा निवेदन दिनका लागि आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्