लोसपाले प्रचण्डको पक्षमा मत दिने



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

सो पार्टीले यसअघि निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।

सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार लोसपाले पनि प्रधानमन्त्रीको पक्षमा मत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्