वाग्मतीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए पद तथा गोयपनीयताको शपथ



काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पद तथा गोयपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनलाई मंगलबार प्रदेशप्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । मुख्यमन्त्रीले शपथ लिए लगत्तै दुई मन्त्रीले शपथ लिएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्