ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँ तोकिएको छ ।

आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ कारोबार भएको छ ।

र आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्