विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता सुरु



काठमाडौँ । तेस्रो अन्तरविद्यालयस्तरीय विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता मङ्सि र २६ गते सोमबारबाट सुचारु भएको छ । एन.के.सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालय(इपिएस)द्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन प्रमुखमुअतिथि नेपालका लागि कतारका राजदूतदू युसुयु फसुबिन मोहम्मद अल–हैलले गरे । सो अवसरमा नेपालका फुटबल पदाधिकारी र खेलाडीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २० वटा विद्यालयले सहभागि रहने र पाँच समूहमा विभाजित हुनेछन् । समूहमू ‘ए’मा विद्या संस्संकार माध्यमिक विद्या लय, सैनिसैनिक आवासीय महाविद्यालय, पाठशाला नेपाल फाउन्डेसडेन, स्ट्याण्डर्डको–एड स्कुल, समूहमू ‘बी ’मा एभरेष्ट स्कुलमा उन्ट भ्युइङ्लिस स्कुल, निर्भाना एकेडेमीडे मी, भ्याली भ्युइङ्लिस स्कुल, समूहमू ‘सी ’मा आइडल मोडल स्कुल,
ज्ञाननि केतन स्कुल, भानुभनुक्त मेमोरियल स्कुल, पुष्पुपसदन बोर्डि ङर्डि स्कुल, समूहमू ‘डी ’मा ब्राइट फ्युचयुर स्कुल, अक्सिडेन्डे टलस्कुल, ग्यालेक्सी पब्लिक स्कुल समूहमू ‘ई’मा काठमाडौँ ग्लोबल स्कुल, बेबिलोन नेशनल स्कुल, मल्पी सिटी स्कुल र ह्वाइट फिल्ड सेकेन्डरी स्कुलको सहभागिता रहेको छ ।

प्रतियोगितामा विश्वकप फुटबलको इतिहास, सामान्य ज्ञान, समसामयिक, फुटबल खेल र खेलाडीसँग सम्बन्धित श्रव्य÷दृश्य, विश्वकप फुटबल २०२२ लगायत विषयसँग केन्द्रित भएर प्रतियोगिता इपिएस स्कुल परिसरमा सञ्चालन भैरभैहेको छ । विश्वकप फुटबल खेल र सो सँग सम्बन्धित विषयमा जानकारी गराउने र विद्यार्थी र विद्यालयका बिचमा आपसी सहकार्य र भाइचाराको सम्बन्ध अभिवृद्वृधि गराउने उद्देश्यले कार्यक्रर्यम आयो जना गरि एको इपि एसकी प्रिन्सिपल प्रमिला सिंहसिंले बताउनुभनुयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्याप्टेन अनिलमान श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रर्यम सञ्चालन गरिएको थियो । समूहमू चरणको प्रतियोगिता सकिएपछि क्वाटर फाइनल, सेमिफाइनल र फाइनल चरणको प्रतियोगिता हुनेछ ।

मङ्सिर २६, २७ र २८ गते (सोमबार, मंगमंलबार र बुधबुबार) समूहमूचरण र क्वाटरफाइनलका प्रतियोगिता सम्पन्न हुनेछ । पुस १ गते शुक्रबार सेमीफाइनलको कार्यक्रर्यम हुने र आगामी पुस ४ गते सोमबार फाइनल प्रतियोगिता हुनेछ । प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीतृतीय हुने समूहमूलाई विश्वकपअङ्कित टर्फी , मेडलसहित प्रमाणपत्र प्रदान गरिनुकानुका साथै सर्वोकृष्ट हुने १ जनालाई बुद्बुध एयरलाइन्सबाट माउन्टेण्ड फ्लाइङ टिकट प्रदान गर्ने कार्यक्रर्यम संयोजक अनुपनुमुखिमुखियाले जानकारी दिनुभनुयो ।

प्रतिक्रिया दिनुहोस्