महोत्तरीमा एम्बुलेन्स दुर्घटना, ६ जना घाइते



काठमाडौं । महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ।

जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो। हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्