दोलखामा माओवादीका गंगा कार्की विजयी



काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका उमेदवार गंगा कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार बालकृष्ण शिवकोटीलाई पराजित गरेका छन्।

कार्कीले शिवाकोटीलाई ३१८ मतको अन्तरमा पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरेका छन् भने शिवाकोटीले ३६ हजार ४८९ मत प्राप्त गरेका थिए ।

योसँगै १६५ निर्वाचन क्षेत्रकै मत परिणाम सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्