बाजुराबाट कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी



काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।

पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।

उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ। बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको १० दिनपछि मात्रै मतगणना सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्