कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम खुला



काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम खुला गरिएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखा ग्वार्कोले सोमबार सूचना प्रकाशित गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन फाराम दर्ता गराउन आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्